events > social, culture, folk > कर्णालीका लागि हिडौं #थप एक साक्षर नेपाली

Contact Event Organizer

 

कर्णालीका लागि हिडौं #थप एक साक्षर नेपाली
8:00 am Saturday March 21, 2015 to 9:00 am Saturday March 21, 2015
Kathmandu, Central Region, Nepal

Events Detail

कर्णालीका लागि हिडौं #थप एक साक्षर नेपाली

#Walk for Women's Literacy in Karnali

के तपाई कर्णालीका थप एक महिलालाई साक्षर बनाउन चाहनुहुन्छ ?

तपार्इँ हिड्दा थप एक निरक्षर महिला साक्षर हुनुहुनेछ । एक महिला साक्षरताका लागि चाहिने तीन हजार रुपैंया (रु. ३,०००) दिएर वा आफ्ना परिवार तथा साथीहरुबाट संकलन गरी तपाई यस कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ । (Donate or raise Rs. 3,000 to participate at 60 minutes' walk in Kathmandu)

७ चैत्र २०७१ (21 March), शनिवारका बिहान हामी एक हजार जना ६० मिनेट हिड्दैछौँ । युवा, बिद्यार्थीहरु देखि विभिन्न क्षेत्रसँग सम्बन्धित ब्यतिक्तत्वहरु सहभागी हुदैंछौँ । किनकि यो हरेक नेपाली नागरिकको दायीत्व हो । साक्षर कर्णाली २०२० । महिला साक्षरता हाम्रो जिम्मेवारी हो ।
-------------------------------------------------------------------------------
नोट : सहभागिताका लागि फाल्गुन १९ देखि ३० गतेसम्म नाम दर्ता
गराउनुहोला । प्रत्येक दिन ११ बजेदेखि ४ बजेसम्म ।

सम्पर्कका ठेगानाः
झम्सीखेल, ललितपुर
सम्पर्क नं : 9851001569 or 9860030658 or 9841702984
वेव साईट : www.karnali.org

| Join the mass of change-makers ! Register from 2nd to 14th March 2015 |
-------------------------------------------------------------------------------
सहभागीलाई एक टि-सर्ट (T-shirt) र सहभागिताको कदरपत्र (Certificate of Participation) प्रदान गर्नेछौं । ४ महिनापछि निरक्षर ब्यक्ति तपाईको सहयोगले गर्दा साक्षर भएपछि उहाँको तस्विर सहित विवरण र उहाँले लेखेको चिट्ठी उपलब्ध गराउँनेछौं । धन्यवाद ।

For more info: https://www.facebook.com/events/526498320824979/


Comments:


Related Events

Upcoming Events

Events Calendar