events > social, culture, folk > मासिक चाँगुनारायण सरसफाई कार्यक्रम - ४

Contact Event Organizer

 

मासिक चाँगुनारायण सरसफाई कार्यक्रम - ४
10:00 am onward Saturday November 1, 2014
Changu Narayan Temple, Changunarayan, Central Region, Nepal

Ticket Information
For more details contact

९८६००७३६५३ ( सन्तोष सिलवाल)

Events Detail

मासिक चाँगुनारायण सरसफाई कार्यक्रम - ४

विश्व सम्पदामा सुचिकृत चाँगुनारायण मन्दिर परिसरमा हामीले विगत ३ महिना देखि मासिक रुपमा सरसफाई गर्दै आईरहेका छौं | यस महिना पनि सदा झैँ महिनाको तेस्रो शनिबार बिहान ११ बजे देखि चाँगुनारायण मन्दिर र वरपरको क्षेत्रमा सरसफाई गर्न गईरहेका छौं |

हाम्रो सम्पदा - हाम्रो सम्पत्ति - हाम्रो दायित्व
थप जानकारीको लागि : ९८६००७३६५३ ( सन्तोष सिलवाल)

 

For more info: https://www.facebook.com/events/356662531174810/


Comments:


Related Events

Upcoming Events

Events Calendar