events > social, culture, folk > बसन्तपुरमा मेरो एक दिन 2nd#meroekdin

Contact Event Organizer

 

बसन्तपुरमा मेरो एक दिन 2nd#meroekdin
11:00 am Saturday February 7, 2015 to 5:00 pm Saturday February 7, 2015
Kathmandu Durbar Square, Layaku, Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

९८४९००४३४७ ९सुमना ९८६००३०६५८ ९ सुनिल

Events Detail

बसन्तपुरमा मेरो एक दिन 2nd#meroekdin

के तपाई कर्णालीका बालबालिका र महिलाको साक्षरताको लागि योगदान चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने, यही शनिवार माघ २४ गते बसन्तपुर दरवार स्क्वायरमा आउनुहोस् अनि साक्षर कर्णालीका लागि आफ्नो एक दिनको कमाई दिएर मेरो एक दिन च्यालेन्जमा सहभागी हुनुहोस् ।

मितिः २०७१ साल माघ २४ गते
समयः ११ बजे देखि ५ बजेसम्म
स्थानः बसन्तपुर दरवार स्क्वायर, बसन्तपुर काठमाण्डौं, नेपाल ।

नोटः हामी ६० जना युवा स्वमसेवकहरु तपाईहरुको प्रतिक्षा हुनेछौं । धन्यवाद ।
जानकारीका लागि सम्पर्कः जानकारीका लागि सम्पर्कः ९८४९००४३४७ ९सुमना ९८६००३०६५८ ९ सुनिल

For more info: https://www.facebook.com/events/405521916281638/


Comments:


Related Events

Upcoming Events

Events Calendar