Contact Event Organizer
National Youth Week 2014
9:30 am Wednesday August 6, 2014 to 5:30 pm Tuesday August 12, 2014
Nepal
Saroj Baniya
Founder / President
National Youth Council, Nepal
Coordinator
National Youth Week 2014
Cell: 9851152843 / 9801152843
Email : sarose.baniya@gmail.com / info@nationalyouthcouncil.org
National Youth Week 2014
“युवा परिबर्तनका लागि” भन्ने मुल नाराका साथ आगमी अगष्ट ६ देखि १२, २०१४ मा देशका करिव ७ ओटा जिल्लामा बिबिध खालका कार्यक्रम सहित करिब पाँच हजार नेपाली युवाहरुलाई युवा सप्ताह २०१४ मा समेट्ने जर्मर्काे राष्ट्रिय युवा परिषद, नेपालले गर्ने भएको छ ।
बिशेष गरी कार्यक्रममा कम्तिमा ७ ओटा र बढी १२ ओटा जिल्लामा बिबिध ७ थरिका कार्यक्रमहरु जस्तै शैक्षिक क्रियाकलाप, खेलकुद, सामाजिक जागरण कार्यक्रम, युवा सशक्तिकरण, कृषि कार्यक्रम, युवा रोजगारी र राष्ट्रिय युवा निति निर्माणमा परिषदको भुमिका बिषयाक बिबिध कार्यक्रम हामीले देशका करिब ७ ओटा जिल्लामा गर्ने गरी “युवा सप्ताह २०१४” को परिकल्पना गरेको जानाकारी परिषदको अध्यक्ष सरोज बानियाले बताउनु भएको थियो । यो कार्यक्रमको मुख्य उदेश्य भनेको करिब १७०० को हार हारी बिदेशीनी युवाहरुलाई सकारात्मक सोच को बिकास गराई नव युवा पिढीलाई हाम्रै देशमा प्रशस्त अवसर र सम्भावनाहरु छन भनी पे्ररित गर्नु हो । कार्यक्रमको शिलसिलामा कम्तिमा ७ ओटा र बढी १२ ओटा जिल्लामा कार्यक्रम गर्ने छौ । हामीले यो कार्यक्रमको लागि समेटेका जिल्लाहरुमा चितवन, बारा, रुपेन्देही, नवलपरासी, नुवाकोट, दोलखा, धादिङ्ग, धनुषा, कास्की, लमजुङ्ग, तनहु, रौतहट र सिराहा छ । राष्ट्रिय युवा परिषद, नेपालको एकल प्रयासमा यो सप्ताह आयोजना हुन लागेको हो र १२ अगष्ट २०१४ मा युवा सप्ताह २०१४ को समापन समारोह काठमाडौमा तेस्रो बार्षिक साधारण सभा सगै गर्ने गरी कार्यक्रमको आयोजना गरेको कुरा परिषदको अध्यक्ष बानियाँले बताउनु भयो । तेस्रो बार्षिक साधारण सभामा करिब ३५ जिल्लाको युवाहरुले प्रतिनिधि गरी नयाँ कार्यसमिति चयन पनि सभाले गर्नेछ ।
युवा सप्ताह २०१४ को कार्यक्रमको क्षेत्रहरु (कुनै एक कार्यक्रम एउटा जिल्लाले गरे पुग्नेछ ) ः
- शैक्षिक क्रियाकलाप
- सामाजिक जागरण कार्यक्रम
- युवा सशक्तिकरण
- कृषि कार्यक्रम
- युवा रोजगारी
- राष्ट्रिय युवा निति निर्माणमा परिषदको भुमिका
युवा सप्ताह २०१४ को लागि सहभागी गराएका जिल्लाहरु ः
चितवन
बारा
रुपेन्देही
नवलपरासी
नुवाकोट
दोलखा
धादिङ्ग
धनुषा
कास्की
लमजुङ्ग
तनहु
रौतहट
सिराहा
नोट ः युवा सप्ताह २०१४ मा सृजनशिल एबम् उत्कृट कार्यक्रम गर्न सफल एक जिल्ला शाखालाई साधारण सभामा उत्कृष्ट जिल्लाको रुपमा घोषण गर्दै सम्मान गरिने हुँदा कार्यक्रको फोटो सोही दिन वा कार्यक्रम समापनको दिननै केन्द्रिय कार्यलयमा आईपुग्ने गरी ईमेल बाट पठाउनु पर्नेछ र कार्यक्रमको रिपोर्ट कम्तिमा साधारण सभामा प्रतिनिधि गर्ने व्यक्तिलाई लिखित रुपमा संम्पूर्ण जिल्ला संयोजकले प्रमाणित गरी पठाउनु पर्नेछ ।
Contact Detail:
Saroj Baniya
Founder / President
National Youth Council, Nepal
Coordinator
National Youth Week 2014
Cell: 9851152843 / 9801152843
Email : sarose.baniya@gmail.com / info@nationalyouthcouncil.org
For more info: http://www.nationalyouthcouncil.org/
Nepal DD/MM/YYYY
end date: 5:30 pm, Tue Aug 12, 2014
Nepal
Related Events
-
SAMSUNG DIGITAL PLAZA - DURBARMARG
Wed, 24 August, 2022 -
A Portrait StoryThu, 9 January, 2020 -
Trekking Tours in NepalGurgaon Haryana 122002
Sat, 23 November, 2019 -
WLS Alumni Meet & Greet: BBQ NightFri, 25 October, 2019 -
Park Bazaar presents "Dashain Market"Fri, 4 October, 2019 -
Celebrating World Tourism Day 2019Patan Museum, Patan Durbar Square ,Lalitpur, NepalFri, 27 September, 2019
Upcoming Events
-
SAMSUNG DIGITAL PLAZA - DURBARMARG
Wed, 24 August, 2022 -
Birds of Kathmandu: A webinar with Bird Conservation NepalSun, 5 July, 2020 -
Free creative story writing workshopSun, 7 June, 2020 -
Kusma Bungee JumpKusma
Sun, 12 April, 2020 -
Yoga teacher training in IndiaKranti Yoga Village Beach Resort, H. No. 135, Patnem Beach, Canacona Goa, India 403702.
Wed, 30 September, 2020 -
MahashivratriNightChapakot ,Pokhara Nepal, Unity Eco Village Chapakot Pokhara
Fri, 21 February, 2020