Saroj Baniya

Share:

भनिन्छ यूवा भनेका देशका आशा र परिबर्तनका सम्बाहक पनिहुन्

देश आफ्नो ढंगले चलिरहे पनि मुलुकको समृद्घिको लागि राष्ट्रका सबै नागरिक बिशेषत ः यूवा बर्गहरु को दायित्व र तिनका योगदान र कामको अत्यन्तै महत्वपूर्ण भुमिका हुन्छ । 

एक यूवाले असल नागरिक भएर आफ्नो दायित्व पुरा गर्दा राष्ट्रले गतिशिल रुपमा फड्को मारिरहेको हुन्छ । समाजमा अरुलाई उज्यालो दिन आफै दिप बन्ने प्रयास गर्नुपर्छ भन्ने मान्यतामा रहेर बर्षको प्रारम्भ सँगै“प्रथम व्यक्तित्व बिकास सम्मेलन वा गोष्ठि २०१३”को सुरुवात गरेका छौ । 

 

समाज र राष्ट्रलाई सकारात्मक बाटोतर्फ अग्रसर गराउन व्यक्तिबाटै थालनी हुनु पर्छ भन्ने संकल्पको साथ हामी यो एभचकयलबष्तिथ म्भखभयिऊभलत ध्यचपकजयउ द्दण्ज्ञघ को नयाँ बर्ष नयाँ संकल्पका साथ प्रारम्भ गरेका हौ । 

यस अभियानले व्यापकता र सार्थकता पाउनको लागि हामी हाम्रो संम्पूर्ण सदस्य साथीहरुलाई व्यापक रुपमा उत्प्रेरित गदै समग्र रुपमा नयाँ पुस्ता नयाँ संकल्प साथ यो अभियानलाई देशव्यापीकरण गदै नव यूवा जमातलाई अझै पनि यो हाम्रो देश नेपालमा केही गर्न को लागि हामी हाम्रो समाज, टोल र जिल्ला हुदै समग्र रुपमा नेपाल राष्ट्रलाई जागरण गदै गयौ भने समृद्घशाली नेपालको परिकल्पनामा हामी अग्रसर हुन्छौ । 

नेपाल एक प्राकृतिक, धार्मिक र साँस्कृतिक सम्पदामा समुनत र समृद्घिशाली राष्ट्र भएको हुदाँ , हामी जस्ता यूवा जमातले यस्तो स्वर्गद्घारी भुमिमा रहेको सम्भाबनालाई आत्मसाथ गदै अगाडी बढ्ने हो भने अबश्य पनि नेपालको अर्थतन्त्रलाई माथि उठाउन सहयोग पुग्दछ ।  “भनिन्छ जहाँ इच्छा त्यहाँउपाय”भन्ने जस्तै केही कार्य को थालनी आज बाटै गरी सकारात्कम रुपमा त्यसलाई जुध्दै जाने हो भने सफलता अवश्य एक दिन हाता लाग्नेछ । 

हामी पहिला म बन्छु र मेरो समाज, टोल, छरछिमेकी हुदै राष्ट्रलाई बदल्छु भनी संकल्पका साथ अगाडी जाने हो भने अवश्य उन्नतीको दिन नजिक छ । 

अन्त्यमा यो एभचकयलबष्तिथ म्भखभयिऊभलत ध्यचपकजयउ द्दण्ज्ञघ लाई देशव्यापीकरण गरी नव यूवा जमातलाई उत्तरदायित्व बहन गराई उनीहरुलाई उनीहरुको आफ्नो क्षमता प्रस्फुटन गर्न दिई संम्पूर्ण यूवा जमातलाई नैराश्यता बाट उत्थान गरी सम्भाव्यताको सपना प्राप्तीमा अग्रसर गराउने कुरामा म , राष्ट्रिय यूवा परिषद नेपाल र समग्र यो हाम्रो अभियानले साथदिनेछ भन्ने कुरामा बिश्वस्त दिलाउन चाहान्छु । 

 

सरोज बानियाँ

अध्यक्ष

ऋयचभ त्भबm ःझदभच

एभचकयलबष्तिथ म्भखभयिऊभलत ध्यचपकजयउ द्दण्ज्ञघ

 

Events posted by Saroj Baniya

< Previous 1 Next >
Contact Info:
email    :
sarose.baniya@gmail.com
phone :
9851152843
website :
http://www.nationalyouthcouncil.org/
address :

Kathmandu, Nepal

Facebook :
Facebook Profile
Twitter :
Twitter Profile
Address :
Google Profile

Latest Event

Contact Map
(27.7528856, 85.3181452)