Contact Event Organizer
Inter-School poem Competition
9:00 am onward Saturday September 7, 2013
Intensive International School, Soltimod, Kathmandu, Central Region, Nepal
9841301453
Inter-School poem Competition
Facemeu.com presents Inter-School Poem Competition
on the Occasion of 200 th birthday of Aadhikavi Bhanu Bhakta
उपर्युक्त सम्बन्धमा facemeu.com को आयोजनामा आदिकवि भानुभक्त आचार्यको द्विशताब्दीको अवसरमा भदौं २२ गते इन्टेनसीव इन्टरनेशनल एकेडेमी, सोल्टीमोड, कालिमाटी, काठमाडौंमा हुने "माध्यमिक विद्यालय स्तरीय कविता लेखन प्रतियोगिता" सञ्चालन गर्ने भएकोले समाचार प्रसार गरी दिनुहुन श्रीमान्मा सविनय अनुरोध गर्दछु ।
"माध्यमिक विद्यालय स्तरीय कविता लेखन प्रतियोगिता" को नियम:
१) प्रतियोगिता नेपाली भाषामा हुनेछ । २०७० भदौ १७ गतेसम्ममा विद्यार्थीको नाम दर्ता गरी सक्नु पर्नेछ ।
२) प्रतियोगिता २०७० भदौ २२ गते शनिश्चरबार दिनको १० बजे कविता लेखन प्रतियोगिता हुनेछ । ११ बजे कविता वाचन प्रतियोगिता हुने सभा सञ्चालन हुनेछ । सहभागी सबै विद्यार्थी ९:३० बजे उपस्थित भै दिनुहोला । स्थान : इन्टेनसीव इन्टरनेशनल एकेडेमी, सोल्टीमोड, कालिमाटी, काठमाडौं ।
३) कविता मौलिक हुनुपर्नेछ । कुनै शिर्षक दिइनेछैन । आपैmलाई मन परेको शिर्षक राखेपनि हुन्छ ।
४) कविता लेखन आधाघण्टा समय दिइनेछ ।
५) कविता लेख्न कागज आयोजकले व्यवस्था गर्नेछ । कलम आफैंले ल्याउनुपर्नेछ ।
६) कविता लेखन प्रतियोगितामा सहभागी विद्यार्थीहरुको कविता facemeu.com मा राखिनेछ ।
७) कविता १ मिनेटभित्र वाचन गरिसक्नुपर्नेछ ।
८) सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिनेछ । साथै वाचन गरिएका कविता facemeu.com र Youtube मा राखिनेछ ।
९) कविता लेखन प्रतियोगितामा सहभागी हुन रु २००। विद्यालयले बुझाउनु पर्नेछ ।
१०) आवश्यक जानकारीको लागि सम्पर्क : मोबाइल : ९८४१३०१४५३, facemeu.com
For more details
http://facemeu.com/poemcompetition.php#.UhodSz-NBng
9841301453
For more info: http://facebook.com/290968034379729
Soltimod, Kathmandu, Central Region, Nepal DD/MM/YYYY
Soltimod, Kathmandu, Central Region, Nepal
Related Events
-
200 hour Yoga Teacher Training in Rishikesh | Multi-Style Yoga Teacher Training
Wed, 1 January, 2020
-
200-hour Yoga teacher training in NepalPokhara, Nepal
Wed, 5 September, 2018
-
Alliance Française of Kathmandu OPEN DAYBanshi ghat Marga, Teku Road,
Fri, 27 November, 2015
-
Rehabilitation Activities for KidsChandragiri Municipality -05, Kathmandu
Sun, 23 August, 2015
-
Extracurricular ActivitiesBasantapur Durbar Square (Kanti Ishori School)
Thu, 23 July, 2015
-
Inter school dance competition and live performance.
Sat, 25 April, 2015
Upcoming Events
-
SAMSUNG DIGITAL PLAZA - DURBARMARG
Wed, 24 August, 2022
-
Birds of Kathmandu: A webinar with Bird Conservation Nepal
Sun, 5 July, 2020
-
Free creative story writing workshop
Sun, 7 June, 2020
-
Kusma Bungee JumpKusma
Sun, 12 April, 2020
-
Yoga teacher training in IndiaKranti Yoga Village Beach Resort, H. No. 135, Patnem Beach, Canacona Goa, India 403702.
Wed, 30 September, 2020
-
MahashivratriNightChapakot ,Pokhara Nepal, Unity Eco Village Chapakot Pokhara
Fri, 21 February, 2020