events > others > weekly modernmeditation with ramannepali मंगलबार बिहान ६ देखि ८ बजे

Contact Event Organizer

 

Weekly ModernMEDITATION with RAMANNepali मंगलबार बिहान ६ देखि ८ बजे
6:00 am Tuesday November 4, 2014 to 8:00 am Tuesday November 4, 2014
Kupondole, Lalitpur, Central Region, Nepal

Ticket Information
For more details contact

Bipin Tripathi

Events Detail

Weekly ModernMEDITATION with RAMANNepali मंगलबार बिहान ६ देखि ८ बजे

व्यक्तिले एउटा स्वतन्त्र तथा उच्च कोटीको सपना स्थापित गर्नका निमित्त हरेक हप्ता नियमित रुपमा भेटी ध्यान र ज्ञान सहयोगले आफुलाई चिन्ने र आफु समृद्ध भई समाज र देश लाई समृद्धिको मार्गमा डोर्याउन आफ्नो भूमिका खोज्ने प्रयास |

मंगलबार बिहान ६ देखि ८ बजे
रमण नेपाली ज्यू को निवास, कुपन्डोल
क्याम्पियन कलेज तथा टिच फर नेपाल को कार्यालय संगै

फलफुल लिएर आउनुहोस अत्यन्तै प्रभावकारी र उच्च कोटीको ध्यान अभ्यास गरेर फर्कनुहोस आफ्नो दैनिक कार्यमा।

सर्व जान हिताय सर्व जान सुखाय
काम गर्ने हातहरु समूह (कागहास) र प्रभा-रमण फाउन्डेसन को संयुक्त प्रयास :)

For more info: http://facebook.com/786594504713002


Comments:


Related Events

Upcoming Events

Events Calendar