events > training & workshop > वैकल्पिक उर्जाको प्रयोग: उद्द्यमी सल्लाह सुझाव

Contact Event Organizer

 

वैकल्पिक उर्जाको प्रयोग: उद्द्यमी सल्लाह सुझाव
2:00 pm Wednesday November 18, 2015 to 4:00 pm Wednesday November 18, 2015
Bibeksheel Nepali विवेकशील नेपाली, Chappal Karkhana Bus Stop, Ring Road, Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

९८४३९३३८०५

Events Detail

वैकल्पिक उर्जाको प्रयोग: उद्द्यमी सल्लाह सुझाव

नेपाल बन्छ नै उद्दमशील नेपाली बन्नाले।

नेपालमा वैकल्पिक उर्जाको प्रयोगको बारेमा जान्न चाहनु हुन्छ?

आउनुहोस्,

मिति: मङ्सिर २ गते, बुधबार
समय: दिनको ठिक २ बजे देखि ४ बजे सम्म
स्थान: विवेकशील नेपाली कार्यालय, चप्पल कारखाना, महाराजगंज
म्याप : www.leadnepal.com/contact
(नोट:सहभागिताका लागि ९८४३९३३८०५ मा फोन गरि यहि मङ्सिर १ गते मंगलबार साझँ ५ बजे सम्ममा हामीलाई आफ्नो नाम टिपाउनुहोस्।)

For more info: https://www.facebook.com/events/1693621100924052/


Comments:


Related Events

Upcoming Events

Events Calendar