events > others > nasakine ke chha? नसकिने के छ? -- सातौं संस्करण

Contact Event Organizer

 

Nasakine Ke Chha? नसकिने के छ? -- सातौं संस्करण
1:00 pm onward Saturday November 22, 2014
Places Restaurant & Bar, Saat Ghumti Marg, Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

सम्पर्क: ९८४९९१८८३५ (9849918835)

Ticket Price

सबैलाई स्वागत छ। प्रबेश नि:शुल्क।

Events Detail

Nasakine Ke Chha? नसकिने के छ? -- सातौं संस्करण

धेरैले भन्छन् नेपालमा संभावना छैन। स्वदेशमा बसेर काम छैन। यी युवाले भन्छन् - "नसकिने के छ?"

स्वदेशलाई अगाडि बढाउने सोच लिई काम गरिरहेका ५ युवाले आफ्ना अनुभव यस शनिबार Places Restaurant & Bar सातघुम्टी ठमेलमा बाँड्दैछन्।

सबैलाई स्वागत छ। प्रबेश नि:शुल्क। :)

सम्पर्क: ९८४९९१८८३५ (9849918835)

For more info: https://www.facebook.com/events/804660329594153/


Comments:


Related Events

Upcoming Events

Events Calendar