events > others > land breaking ceremony

Contact Event Organizer

 

land Breaking ceremony
10:00 am onward Saturday July 13, 2013
Sitapaila, Central Region, Nepal

Ticket Information
For more details contact

Bharat K. Shrestha

Events Detail

ह्याप्पी साइन्स, नेपालको भुमी पुजन कार्यक्रम (land Breaking ceremony)
ह्याप्पी साइन्स, नेपालको सुचना एंव निमन्त्रणा !!!
यहि आउदो ०७० आषाढ २९ गते शनिवारका दिन ह्याप्पी साइन्सको मन्दिर निर्माण कार्य शुरु गर्न भुमी पुजन कार्यक्रम (land Breaking ceremony) हुने भएको हुँदा यहाँको शुखद उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं । साथै यस अवसरमा जापानका मुख्य कार्यालयबाट प्रतिनिधीहरुको पनि उपस्थिती हुने हुँदा उक्त समारोहमा सहभागी भई समारोहलाई भव्यता दिन हार्दिक अनुरोध गर्दछौ ।
मितिः ०७० आषाढ २९ गते शनिवार
समयः बिहान १०ः३० बजे देखि
स्थानः किमाडोल, सितापाइला, काठमाडौं ।
सम्पर्कः ०१४२७२९३१
इमेलः nepal@happy-science.org

For more info: http://facebook.com/535681799813559


Comments:


Related Events

Upcoming Events

Events Calendar