events > others > नेपालमा ट्रेकिङ्ग पर्यटन व्यावशायको बारेमा जान्न चाहनु हुन्छ? उधमी सल्लाह सुझाव

Contact Event Organizer

 

नेपालमा ट्रेकिङ्ग पर्यटन व्यावशायको बारेमा जान्न चाहनु हुन्छ? उधमी सल्लाह सुझाव
2:00 pm Thursday August 21, 2014 to 4:00 pm Thursday August 21, 2014
House 301, Lohsal (Chappal Karkhana), Chakrapath, Chappal Karkhana Bus Stop, Ring Road, Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

९८४३९३३८०५

Events Detail

नेपालमै ट्रेकिङ्ग व्यावशाय गरि उद्यमशील बन्न चाहनु हुन्छ ?

आउनुहोस्।

यस क्षेत्रमा एक दशक भन्दा लामो अनुभव बटुली सक्नु भएका व्यक्ति बाटै सल्लाह- सुझाव लिनुहोस्। ट्रेकिङ्ग व्यवशायी श्री भाई राजा भण्डारी ज्युले आफ्नो अनुभवहरु बताउदै हुनुहुन्छ। भाई राजा जी Alpine Everest Expedition and Treks का प्रबन्ध निर्देशक हुनुहुन्छ

मिती: भाद्र-५ गते, बिहिवार
समय: दिनको ठिक २ बजे देखि ४ बजे सम्म
स्थान: विवेकशील नेपाली कार्यालय, चपल कारखाना, महाराजगंज

(नोट:सहभागिताका लागि ९८४३९३३८०५ मा फोन गरि यहि भाद्र- ०४ गते बुधवार साझँ ६ बजे सम्ममा, हरेक दिन दिउसो ११ देखि साझ ६ बजे भित्र हामीलाई आफ्नो नाम टिपाउनुहोस्।)

For more info: https://www.facebook.com/events/1459598417660644/


Comments:


Related Events

Upcoming Events

Events Calendar