events > others > katha swadeshiko - shriju pradhan कथा स्वदेशीको - श्रृजु प्रधान

Contact Event Organizer

 

Katha Swadeshiko - Shriju Pradhan कथा स्वदेशीको - श्रृजु प्रधान
1:00 pm onward Saturday January 31, 2015
Cafe Cheeno, Krishna Galli, Lalitpur, Central Region, Nepal

Ticket Information
For more details contact

9849918835

Events Detail

'कथा स्वदेशीको'को माघ महिनाको संस्करणमा अतिथिका रुपमा काठमाडौँ महानगरपालिका सम्पदा महाशाखाको समुदाय परिचालन अधिकृत श्रीमति श्रृजु प्रधान आउँदै हुनुहुन्छ । वहाँले यसै शनिवार पाटनढोका स्थित 'क्याफे चिनो'मा आफ्ना तिता-मिठा अनुभव तथा संघर्षका कथा बाँड्दै हुनुहुन्छ ।

सबैलाई स्वागत छ । प्रवेश नि:शुल्क ।

जानकारी : 9849918835

For more info: http://facebook.com/1587108301504785


Comments:


Related Events

Upcoming Events

Events Calendar