events > others > kathā swadeśīko - govinda k.c. कथा स्वदेशीको - गोविन्द के॰सी॰

Contact Event Organizer

 

Kathā Swadeśīko - Govinda K.C. कथा स्वदेशीको - गोविन्द के॰सी॰
12:30 pm Saturday March 22, 2014 to 2:30 pm Saturday March 22, 2014
Cafe Cheeno, Krishna Galli, Lalitpur, Central Region, Nepal

Ticket Information
For more details contact

म स्वदेशी - Ma Swadeśī

Events Detail

Kathā Swadeśīko - Govinda K.C. कथा स्वदेशीको - गोविन्द के॰सी॰

Professor Dr. Govinda K.C. has lived a life of selfless-service. From, taking a stand against political-interference in the health & education sector, to conducting self-funded health-camps across rural-Nepal, to voluntarily helping victims of natural disasters in India, Pakistan, Myanmar & Philippines - he defines the Swadeśī spirit.

His selflessness & commendable endeavors serve as inspiration for all. He will be sharing his story this Saturday, at Cafe' Cheeno.

For further information - 9841335994, 9849918835

प्राध्यापक डा॰ गोविन्द के॰सी निस्वार्थ सेवाका पर्याय हुन्। उहाँले आफ्नो जीवन आम नेपालीको उद्दार र त्रि॰बि॰ शिक्षण अस्पतालमा अर्पण गर्नु भएको कुरो सर्बबिदितै छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप बिरुद्ध डा॰ के॰सी॰द्वारा गरिएको सङ्घर्षले इतिहासलाई नयाँ मोड दिएको छ।

त्यसमाथि आफ्नै खर्चमा नेपालको ग्रामीणभेगमा कयौं स्वास्थ्य शिविर सञ्चालनमात्र नगरि उहाँले प्राकृतिक बिपद् परेको बेला फिलिपिन्स्, पाकिस्तान्, भारत जस्ता देशहरूमा गई स्वयंसेवासमेत प्रदान गर्नुभएको छ।

उहाँले आफ्नो कथा यस शनिबार हामीमाझ बाँड्नुहुनेछ।

थप जानकारीका लागि - ९८४१३३५९९४, ९८४९९१८८३५

For more info: http://facebook.com/233371486863243


Comments:


Related Events

Upcoming Events

Events Calendar