events > seminar, exhibition > dolpa youth conclave 2018

Contact Event Organizer

 

Dolpa Youth Conclave 2018
11:00 am Saturday August 25, 2018 to 4:00 pm Saturday August 25, 2018
Rastriya Naach Ghar, Kanti Path, Kathmandu, Nepal

Ticket Information
For more details contact

98510-01569 / 9848337607 / 9860931418 / 9869638550

Events Detail

Dolpa Youth Conclave 2018

हामी सक्छौँ । डोल्पालाई समृद्धितिर धकेल्न हामी सक्छौँ र यसो गर्नु हाम्रो जिम्मेवारी हो । 

कस्ताे थियाे, कस्ताे छ र कस्ताे बन्न सक्छ डाेल्पा ? नेतृत्वले कस्ताे बनाउन सकिन्छ ? के हामी समृद्ध डाेल्पा बनाउन चाहन्छाैँ ? 

५ उत्प्रेरक वक्ताहरू: 

निश्चल बस्नेत, अभिनेता 

रेखा थापा, अभिनेत्री 

रविन्द्रसिंह बानियाँ, अभिनेता 

नरबहादुर कार्की, ईन्टरनेशनल लाईफ कोच 

राधा पौडेल, सामाजिक अभियान्ता 

 

डाेल्पा युवा भिजन

युवा नेतृत्व विकास 

डाेल्पाकाे संस्कृति

फाेटाे भिडियाे सहितकाे प्रस्तुति 

कविता र निवन्ध प्रतियाेगिता र अरू धेरै....

 

सहभागि हुने हाेर्इन त ?

 

मितिः २०७५ भदौ ९ गते, शनिवार । 

समयः ११ बजे देखि ३ बजेसम्म । 

स्थानः राष्टिय नाचघर, जमल, काठमाडौं 

 

सम्पर्कः 98510-01569 / 9848337607 / 9860931418 / 9869638550

 

#DolpaYouthConclave #LeadershipforDolpa

For more info: https://www.facebook.com/events/223881458272323/


Comments:


Related Events

Upcoming Events

Events Calendar