events > training & workshop > नेपालमा कफी व्यवसाय (अवसर र चुनौतिहरु) ; उधमी सल्लाह -सुझाव

Contact Event Organizer

 

नेपालमा कफी व्यवसाय (अवसर र चुनौतिहरु) ; उधमी सल्लाह -सुझाव
2:00 pm onward Wednesday September 16, 2015
विवेकशील नेपाली कार्यालय, चप्पल कारखाना, Maharajgunj, Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

९८४३९३३८०५ 

Events Detail

Coffee Farming In Nepal

नेपाल बन्छ नै उद्दमशील नेपाली बन्नाले।
नेपालमै बसि "कफी व्यवसाय" गर्न चाहनु हुन्छ?
तपाईका अवसर र चुनौतीहरु के के हुन सक्लान ?
आउनुहोस् 

कुमुद सिंहसंग "उद्दमी सल्लाह-सुझाव" कार्यक्रम हुन गइरहेको छ।
कुमुद सिंहज्यू, Alpine Coffee नामक आफ्नो कम्पनिबाट, बिगत केहि बर्ष देखि नेपालमा कफी खेतीको काम गर्दै आइरहनुभएको छ। 

मिती :भाद्र ३० गते, बुधबार
समय: दिनको ठिक २ बजे देखि ४ बजे सम्म
स्थान: विवेकशील नेपाली कार्यालय, चप्पल कारखाना, महाराजगंज 

म्याप : www.leadnepal.com/contact

(नोट:सहभागिताका लागि ९८४३९३३८०५ मा फोन गरि यहि भाद्र २९ गते मंगलबार साझँ ५ बजे सम्ममा हामीलाई आफ्नो नाम टिपाउनुहोस्।)

For more info: https://www.facebook.com/events/1642181606040045/


Comments:


Related Events

Upcoming Events

Events Calendar