events > others > पालो हाम्रो साथ को" नेपाली छोरी लाइ नेपाल चिनारी को लागि" समय बित्दै छ ढिला नगरौं

Contact Event Organizer

 

पालो हाम्रो साथ को" नेपाली छोरी लाइ नेपाल चिनारी को लागि" समय बित्दै छ ढिला नगरौं
Thursday November 29, 2012
Nepal

Ticket Information
For more details contact

Pushpa Basnet

Events Detail

पालो हाम्रो साथ को" नेपाली छोरी लाइ नेपाल चिनारी को लागि" समय बित्दै छ ढिला नगरौं 
  
" पुस्पा बस्नेत" नेपालको प्रतिनिधित्व गर्दै संसारलाई नेपालको नाम चिनाउदै CNN HEROES सम्म पुग्न सफल एक शाहसीक महिला, जसले अरु केही जीवनलाई बचाउन आफ्नो सम्पुर्ण जीवन नै समर्पण गर्नुभएको छ !!

उहाँलाई हामी सबैले साथ दिनु पर्छ त्यसैले यो हामी सबै नेपालीको लागि गौरब को कुरा हो l

भोटिङ प्रक्रिया एकदमै सजिलो छ, तपाईं आफ्नो सबै ईमेल आइडी बाट साथसाथै फेसबूकबाट समेत दिनको १०/१० पटक भोट गर्न सक्नुहुन्छ । भोट नहाले कुनै एउटा बिदेशीले जित्छ , अनि हामी नेपाली हारछौ जुन नेपाल, तपाईं र हामी सबैको हार हो l
http://heroes.cnn.com/
https://www.facebook.com/pushpa.basnet.1?fref=ts

NOV 28 सम्म

From today countdown start 10 days left
Step 0-click on "http://heroes.cnn.com/ "
Step 1-->click on "select hero-Pushpa Basnet"
Step2-->click on Vote via facebook
Step3- Vote again(continue voting -upto 10 votes)

10 votes= 2 minutes
2 minutes for Nepal. 2 minutes for children. 2 minutes for good cause.

नेपाल को प्रतिनिधित्वो गरि एक महिला " पुस्पा बस्नेत" नेपाल को नाम लाइ उजागर गर्न अघि बढ्न पाइला सारिरहेको छिन CNN Heroes ko लागि PLZ उहाँलाई हामी सबैले साथ दिनु पर्छ तेसैले यो हामी सबै नेपालीको लागि गौरब को कुरा हो र विश्वास छ "VOTE"गर्नुहुन्छ भनि

For more info: http://www.facebook.com/events/134516196698643/


Comments:


Related Events

Upcoming Events

Events Calendar