events > others > birjgunj dairy: sadak, drishye, katha

Contact Event Organizer

 

Birjgunj Dairy: Sadak, Drishye, Katha
4:00 pm onward Wednesday May 29, 2013
बिरगंज पब्लिक क्याम्पस सभाहल, Birgunj, Central Region, Nepal

Ticket Information
For more details contact

९८४५०९२९४३

Ticket Price

प्रवेश निशुल्क

Events Detail
बिरगंज डायरीः सडक, दृश्य, कथा

कसैलाई बिरगंजको सडकका बारेमा, सडक छेउमा पाईने खाना वा आकर्षक स्थलहरुको बारेमा जानकारी थाहा छ भने । कसैलाई बिरगंज सँग सम्बन्धित फोटोहरु लिन मनपर्छ भने । कसैलाई आफ्नो वरपरको बारेमा नेपाल तथा संसार भरका मानिसहरुले थाहा पाउन भन्ने इच्छाहरु छन भने ।

हामीहरु मिलेर बिरगंजको जिवनशैली तथा प्रख्यात ठाँउहरुको बारेमा विकिपेडिया (ne.wikipedia.org) मा राखौ । यस दुई दिन यस्ता कुराहरु भोजपुरी, नेपाली, अंग्रेजी वा नेपालमा बोलिने अन्य भाषामा विकिपेडियामा राख्ने बारेमा सिक्न सकिन्छ र सधै आफुलाई मन लागेको सुचना तथा फेाटेा पनि राख्न सकिन्छ । विकिपेडिया विश्वका २३६ भन्दा बढि भाषामा सुचना राख्न र प्रयोग गर्न मिल्ने अनलाइन ज्ञानकोश हो ।

बुधबार, १५ जेठ, अपरान्ह ४ देखि ७ बजे

बिहिबार, १६ जेठ, अपरान्ह ४ देखि ७ बजे (बिरगंजका सडकहरुमा)

प्रवेश निशुल्क


थप जानकारी तथा सहभागी हुन मन भएमाः
मनिष पैाडेल (सम्पर्कः ९८४५०९२९४३)

For more info: http://www.facebook.com/575787702455723


Comments:


Related Events

Upcoming Events

Events Calendar