events > others > ''भर्तीको फन्दा'' किताबको परिचर्चा

Contact Event Organizer

 

''भर्तीको फन्दा'' किताबको परिचर्चा
8:00 am Thursday May 29, 2014
Hotel Barahi, Pokhara, Western Region, Nepal

Ticket Information
For more details contact

Manoj Gharti Magar

Events Detail

''भर्तीको फन्दा'' किताबको परिचर्चा

हङकङमा विमोचन भएको दुई सातामै दोस्रो मुद्रण भएको किताब ‘भर्तीको फन्दा’ परिचर्चा तथा लोकार्पण कार्यक्रम पोखरामा निम्न, मिति, समय र स्थानमा हुने भएकाले सबैलाई निमन्त्रणा गर्दछौं ।

मिति : २०७१ जेठ १५ गते
स्थान : बाराही होटेल, लेकसाइड
समय : बिहान ८ बजेदेखी १० बजेसम्म
परिचर्चाकार : र्याण्डम रिडर्स सोसाइटी पोखराका अध्यक्ष, गणेश पौडेल र रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ
लेखक : मनोज घर्तीमगर
आयोजक : jukson.com

For more info: https://www.facebook.com/events/524270474344072/


Comments:


Related Events

Upcoming Events

Events Calendar