events > others > उधमी सल्लाह-सुझाव; नेपालमा 'मौरी' पालनमा उद्दमशील हुन आउनुहोस्।

Contact Event Organizer

 

उधमी सल्लाह-सुझाव; नेपालमा 'मौरी' पालनमा उद्दमशील हुन आउनुहोस्।
3:00 pm Thursday August 7, 2014 to 5:00 pm Thursday August 7, 2014
House 301, Lohsal (Chappal Karkhana), Chappal Karkhana Bus Stop, Ring Road, Kathmandu, Central Region, Nepal

Ticket Information
Events Detail

उधमी सल्लाह-सुझाव; नेपालमा 'मौरी' पालनमा उद्दमशील हुन आउनुहोस्।

नेपालमा मौरी पालनको बारेमा बुझ्न चाहनुहुन्छ?

आउनुहोस्।

मह बेचेर, नेपालमै बसि विदेश गए जति आम्दानी गर्न सकिन्छ।

शुद्ध मौरीपालन सहकारी संस्थाका संस्थापक, श्री चन्दन श्रेष्ठ ज्यूले आफ्नो अनुभव बढ्दै हुनुहुन्छ। https://www.facebook.com/shuddhamaha

मिती: श्रावन २२ गते, बिहिवार
समय: दिनको ठिक ३ बजे देखि ५ बजे सम्म
स्थान: विवेकशील नेपाली कार्यालय, चपल कारखाना, महाराजगंज

(नोट:सहभागिताका लागि ९८५११४९२१४ 9851149214 फोन गरि यहि श्रावन २१ गते बुधवार साझँ ६ बजे सम्ममा, हरेक दिन दिउसो ११ देखि साझ ६ बजे सम्म हामीलाई आफ्नो नाम टिपाउनुहोस्।)


Comments:


Related Events

Upcoming Events

Events Calendar