events > seminar, exhibition > नेपाली पोशाक दिवस २०७१

Contact Event Organizer

 

नेपाली पोशाक दिवस २०७१
Thursday January 1, 2015
Basantapur, Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

सन्तोष ९८६००७३६५३
रोहन:९८४४४६७६३९
योगि याम :९८४१ ०१४३०३
सन्तोश जि :९८४११०३५२३
गायक मच्छेशोर सापकोटा :९७४१०१९५२९

Events Detail

नेपाली पोशाक दिवस २०७१

श्रद्दावन नेपालले " नरहे नेपाल,
रहदैनौ नेपाली" भन्ने मूल नाराको साथ आगामी पौष १७ गते
नेपाली पोशाक दिवस मनाउन लागेको छ । गत वर्षको सफलता संगै संकटमा परेको नेपाली पोशाक र
नेपालीत्वको भावना बिकाश गर्ने उधेश्यले जनवरी १ लाई नेपाली पोशाक
दिवसको रुपमा घोषणा हुनु पर्छ भन्ने हाम्रो प्रस्ताब हो र यसलाई
हामीले "प्रस्तावित नेपालि पोशाक दिवस " नाम दिएका छौ । त्यसैले
सामाजिक र रास्ट्रीय सवालमा सक्रिय एस परिवारले
यो हाम्रो कार्यमा हत्तेमालो गर्ने कुरामा हामि विस्वस्त हुदै यो अनुरोध
गरिएको छ ।
कार्यक्रम :
मिति : पौष १७ गते बिहिबार ( जनवरी १)
स्थान : बसन्तपुर डवाली
समय : १० बजे ( भृकुटी मण्डपबाट र्याली शुरु )
आयोजक : श्रद्दावन नेपाल
सम्पर्क :श्री स्वामी राजानन्द
सन्तोष ९८६००७३६५३
रोहन:९८४४४६७६३९
योगि याम :९८४१ ०१४३०३
सन्तोश जि :९८४११०३५२३
गायक मच्छेशोर सापकोटा :९७४१०१९५२९

Nepali-dress

For more info: https://www.facebook.com/events/634492259993200/


Comments:


Related Events

Upcoming Events

Events Calendar