events > others > मंगलबार साँझ ५ देखि ७ बजे weekly satsang with educator ramannepali

Contact Event Organizer

 

मंगलबार साँझ ५ देखि ७ बजे Weekly SATSANG with Educator RAMANNepali
5:00 pm Tuesday November 4, 2014 to 7:00 pm Tuesday November 4, 2014
Kupondole, Lalitpur, Central Region, Nepal

Ticket Information
For more details contact

Kaam Garne Haatharu Samuha

Events Detail

मंगलबार साँझ ५ देखि ७ बजे Weekly SATSANG with Educator RAMANNepali

यो सत्संग को अवसर सबैका लागि

गतिबिधि : प्रेरणा दिने सामग्री अवलोकन, चुनौती पहिचान, सबल पक्ष्य पहिचान, समाधान का उपाय, नया सम्बन्ध जोड्ने, खेल, खानपिन |

व्यक्तिले एउटा स्वतन्त्र तथा उच्च कोटीको सपना स्थापित गर्नका निमित्त हरेक हप्ता नियमित रुपमा भेटी ध्यान र ज्ञान सहयोगले आफुलाई चिन्ने र आफु समृद्ध भई समाज र देश लाई समृद्धिको मार्गमा डोर्याउन आफ्नो भूमिका खोज्ने प्रयास |

मंगलबार साँझ ५ देखि ७ बजे
रमण नेपाली ज्यू को निवास, कुपन्डोल
क्याम्पियन कलेज तथा टिच फर नेपाल को कार्यालय संगै

फलफुल लिएर आउनुहोस मन लाई शान्त र प्रफुल्लित पारेर दिन लाई बिसर्जन गरि आराम गर्न तयार हुनुहोस ।

सर्व जान हिताय सर्व जान सुखाय
काम गर्ने हातहरु समूह (कागहास) र प्रभा-रमण फाउन्डेसन को संयुक्त प्रयास :)

For more info: http://facebook.com/391437964342492


Comments:


Related Events

Upcoming Events

Events Calendar