events > photography > #photonepal photo exhibition

Contact Event Organizer

 

#photoNepal PHOTO Exhibition
Friday August 5, 2016 to Sunday August 7, 2016
Nepal Tourism Board, Pradarshani Marg, Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

Photo Journalist Club

Events Detail

#phoroNepal PHOTO Exhibition

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्दै आएको फोटो नेपाल प्रदर्शनी यही साउन २१ बाट २३ सम्म नेपाल पर्यटन बोर्डमा हुन गइरहेकोछ । फोटो पत्रकार क्लब (पिजे क्लब) सँगको सहकार्यमा यो फोटो प्रदर्शनी आयोजना हुन लागेको हो । यो महिनाको प्रदर्शनीको विषय मनसुन रहेको छ । पानी र मनसुनसँग सम्बन्धित नेपाली फोटोग्राफरहरुको करिब ५० वटा फोटोहरु प्रदर्शनीमा राखिनेछ । नेपाल पर्यटन बोर्डले हरेक अंग्रेजी महिनाको पहिलो शुक्रवारदेखि ३ दिनसम्म फोटो प्रदर्शनी गर्दै आएको छ । फोटो मार्फत नेपालको पर्यटन प्रबद्र्धन गर्नु यस प्रर्दशनीको उद्देश्य रहेको छ । 

फोटो प्रदर्शनीसँगै फोटोसँग सम्बन्धित छलफल, अन्तरक्रिया, फिल्म प्रदर्शनी आदि कार्यक्रम पनि आयोजना हुँदै आइरहेको छ।

For more info: https://www.facebook.com/events/101254920321405/


Comments:


Related Events

Upcoming Events

Events Calendar