events > social, culture, folk > helping hands for education

Contact Event Organizer

 

HELPING HANDS FOR EDUCATION
10:00 am Tuesday April 12, 2016 to 5:30 pm Wednesday April 13, 2016
Bhaktapur, Central Region, Nepal

Ticket Information
For more details contact

१) रवि चुल्याद - 9860162891 ( president )
२) दीपक खिचाजु - 9843024453 ( सचिव तथा कार्यक्रम संयोजक )
३) विवेक मधिकर्मी - 9843237330

Events Detail

HELPING HANDS FOR EDUCATION

" Helping Hands for Education " - " " शिक्षाका लागि सहयोगी हातहरु " भन्ने उदेश्यका साथ " #हेल्पिङ्ग_ह्यान्ड्स_ग्रुप_भक्तपुर " बाट यहि २०७२/१२/३० र २०७३/०१/०१ गते बिस्केट जात्रा मनाउँदै २०७२/०१/१२, ०१/१३ र ०१/२९ गतेको महाभुकम्पमा ज्यान गुमाएका ब्यक्तिहरुका बालबालिकाका लागि शैक्षिक सामाग्री प्रदान गर्नका लागि विभिन्न स्टलहरु राखी आर्थिक संकलन गर्न लागेका छौँ । नाफा जति सहयोग हुनेछ ।

समय : २०७२/१२/३० बिहान ११ बजे देखि -२०७३/०१/०१ साँझ ६ बजे सम्म
स्थान : भेलुखेल, भक्तपुर ( सिद्धि मेमोरियल होस्पिटल बाट 200 मी. पश्चिम् तिर )

स्टलहरु : 

१) म:म स्टल
२) आइस-क्रीम स्टल
३) dry food स्टल
४) टि-सर्ट स्टल ( बूकिङ्ग गर्न सक्नु हुन्छ )
५) फ्री रक्तचाप जाच्ने ( free blood pressure check up )

तपाइँको हरेक सहयोगलाई भित्रि मन देखि नै स्वागत गर्ने छौं ।

सम्पर्क

१) रवि चुल्याद - 9860162891 ( president )
२) दीपक खिचाजु - 9843024453 ( सचिव तथा कार्यक्रम संयोजक )
३) विवेक मधिकर्मी - 9843237330

धन्यबाद ।

For more info: https://www.facebook.com/events/1550028738629818/


Comments:


Related Events