events > technology > नेपालमा "आइ. टी" को क्षेत्रमा आफ्नो भविश्य बनाउन चाहानुहुन्छ? सल्लाह-सुझाव कार्यक्रम हुदैछ।

Contact Event Organizer

 

नेपालमा "आइ. टी" को क्षेत्रमा आफ्नो भविश्य बनाउन चाहानुहुन्छ? सल्लाह-सुझाव कार्यक्रम हुदैछ।
2:00 pm Wednesday December 10, 2014 to 4:00 pm Wednesday December 10, 2014
House 301, Lohsal (Chappal Karkhana), Chakrapath, Chappal Karkhana Bus Stop, Ring Road, Kathmandu, Central Region, Nepal

Ticket Information
Events Detail

नेपालमा "आइ. टी" को क्षेत्रमा आफ्नो भविश्य बनाउन चाहानुहुन्छ? सल्लाह-सुझाव कार्यक्रम हुदैछ।

नेपालमा "आइ. टी" को क्षेत्रमा आफ्नो भविश्य बनाउन चाहानुहुन्छ?

आउनुहोस्

कार्यक्रम उधमी सल्लाह-सुझावमा।
यस पटक हामीसंग एलिना कक्षपती ज्यू र प्रिती क्षेत्रि ज्यू हुनुहुन्छ। सहजकर्ता द्वय नेपालमा सूचना-प्रविधि क्षेत्रमा उधमशील हुनुहुन्छ।

यस कार्यक्रम सूचना प्रविधिमा महिला सहभागिता बिशेष हुनेछ।

मिती: मंगसिर २४ गते, बुधबार
समय: दिनको ठिक २ बजे देखि ४ बजे सम्म
स्थान: विवेकशील नेपाली कार्यालय, चपल कारखाना, महाराजगंज

(नोट:सहभागिताका लागि ९८४३९३३८०५ मा फोन गरि यहि मंगसिर २३ गते मंगलवार साझँ ६ बजे सम्ममा हामीलाई आफ्नो नाम टिपाउनुहोस्।)

For more info: https://www.facebook.com/events/1552241468352444/


Comments:


Related Events